Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपतिद्वारा गोरखकाली मन्दिरमा पूजा

राष्ट्रपतिद्वारा गोरखकाली मन्दिरमा पूजा

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेर त्यहाँको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजा गरेका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर निस्केका उनको पहिलो भ्रमण गोरखा भएको छ।

    onlinepatrika
    Arghakhachi

     उनले दरबार क्षेत्र अवलोकन गर्दै  गोरखकालीको मन्दिरमा पूजा गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेर उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट