Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महुली लघुवित्तको लाभांश संशोधन

महुली लघुवित्तको लाभांश संशोधन

  • काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । गत आर्थिक वर्षको नाफाबाट अब कम्पनीले हाल कायम चुक्ता पुँजीमा अधिकतम १५% मात्र लाभांश वितरण गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीका अनुसार राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५% लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको छ । यसअघि सेयरधनीहरुलाई २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij