Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रपति पौडेल आज गोरखा जाँदै

राष्ट्रपति पौडेल आज गोरखा जाँदै

  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। आज बिहान पौडेल गोरखा जाने भएका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत उनी बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम छ।

    images
    images
    images

    गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    राष्ट्रपति पौडेल करिब २ घन्टा गोरखा बजार रहनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij