
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । मन्त्रिपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयले बैठक अपरान्ह ४ बजे बस्ने जनाएको छ । आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे टुंगो लगाइने बताइएको छ ।
वसन्त कुँवर,टेकप्रसाद राई,दीपक थापा,श्यामलाल ज्ञवाली र किरण बज्राचार्य नयाँ आईजीपीका लागि प्रतिस्पर्धामा छन् । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आजदेखि अवकासमा जाँदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij