Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

पाँच चम्किला एआईजी, को बन्ने हुन् आईजीपी ?

पाँच चम्किला एआईजी, को बन्ने हुन् आईजीपी ?

  • काठमाडौं । नेपाल प्रहरीमा हालै बढुवा भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले दर्ज्यानी चिह्न लगाएका छन् । मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी महानिरीक्षक सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

    images
    images
    images

    May be an image of 5 people and people standing

    बसन्तबहादुर कुँवर

    May be an image of 4 people and people standing

    टेकप्रसाद राई

    May be an image of 1 person, standing, military uniform and outdoors

    दीपक थापा

    May be an image of 1 person, standing and military uniform

    श्यामलाल ज्ञवाली

    May be an image of 2 people and military uniform

    किरण बज्राचार्य

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij