Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

टी-ट्वान्टीमा सन्दीपको वरीयता कायमै

टी-ट्वान्टीमा सन्दीपको वरीयता कायमै

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी अन्तर्राष्ट्रियको बलिङ वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं स्थानमा कायम छन् ।

    images
    images
    images

    त्यस्तै ब्याटिङ तर्फ ब्याटर कुशल भुर्तेल ५३ औं स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ भने अविनास बोहोराको नयाँ वरीयता ९९ स्थानमा हुँदा ब्याटिङतर्फ दीपेन्द्र सिंह ऐरी ६० औं स्थानमा यथावत् रहेका छन् ।

    अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत् रहेका छन् । ब्याटिङतर्फ भारतका सूर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij