Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष लामिछानेको निधन

टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष लामिछानेको निधन

  • काठमाडौँ । टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीले मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई  पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा लामिछाने पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए । उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा पनि परिचित थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij