Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

साफ यू-१७ महिला फुटबल: भारतसँग भिड्दै नेपाल

साफ यू-१७ महिला फुटबल: भारतसँग भिड्दै नेपाल

  • काठमाडौं । साउथ एसियन फुटबेल फेडेरेसन (साफ) यू–१७ महिला फुटबल प्रतियोगिता आज (सोमबार)बाट सुरु हुँदैछ। बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो ३ बजे सुरु हुनेछ।

    images
    images
    images

    बलियो टोली भारतलाई हराउँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ। भारत पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ। प्रतियोगिताअन्तर्गत सोमबार नै दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij