
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भए । मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू क्रमश: वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।
बढुवाका लागि गृहमन्त्रालयले पाँचै जनाको नाम सिफारिश गरेको थियो । यिनै एआईजीमध्येबाट एकजना यही चैत ११ गते प्रहरी महानिरीक्षक आईजीपी नियुक्त हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij