Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

म्यानचेस्टर सिटी सेमिफाइनलमा

म्यानचेस्टर सिटी सेमिफाइनलमा

  • बर्नलेलाई हराउँदै म्यानचेस्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा सिटीले बर्नलेलाई ६–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

    images
    images
    images

    खेलको ३२ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा हालाण्डले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । ५९ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । 

    यस्तै, ६२ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । ६८ औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए । त्यसपछि ७३ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को जित दिलाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij