Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली क्रिकेट टिमलाई लोसपाको बधाई

नेपाली क्रिकेट टिमलाई लोसपाको बधाई

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ ।  आज एक विज्ञप्ति जारी गरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले बधाई ज्ञापन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएइमाथि जित रच्दै नेपालले सन् २०२३ को एक दिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाउने गरी प्राप्त गरेको उपलब्धले नेपाली जनतलाई गौरवान्वित महसुस भएको विज्ञप्तिमा उल्लेख छ ।

    AGNI GROUP

    अध्यक्ष ठाकुरले सबै खेलाडी र क्यानका पदाधिकारीलाई बधाई दिएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij