Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

विजयी क्रिकेट खेलाडीहरुलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विजयी क्रिकेट खेलाडीहरुलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

  • काठमाडौँ । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सरकारी निवास बालुवाटारमा विजयी नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। उनले  साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए।

    प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए। बिहीबार नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटमा पुगेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij