काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो छापावाला सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो। आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।