Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुरमा

नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुरमा

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन् ।

    images
    images
    images

    उनी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल हेर्न मैदानमै पुगेका हुन् । नेपाली टिमको हौसला बढाउन मैदानमै उपस्थित भएर प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका छन् ।

    आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत दलका नेता तथा विभिन्न पेसामा रहेकाहरु पनि त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij