Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य १ हजार ३ सय रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij