Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा सुरु

नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा सुरु

  • काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा आज सुरु हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभा हुन लागेको महासंघले जनाएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने उक्त साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ । साथै ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

    सो सभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र पाँच सय पर्यवेक्षक सहभागी हुने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij