Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री प्रचण्डसँग बेलायतकी सहायकमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्डसँग बेलायतकी सहायकमन्त्रीको शिष्टाचार भेट

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग बेलायतकी हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानले शिष्टाचार भेटवार्ता गरेकी छन् ।  

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा सहायकमन्त्री ट्रेभिल्यानले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयले सो भेटमा दुई देशको सम्बन्धको बारेमा छलफल भएको जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij