
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । देशमा राजसंस्था स्थापनाको माग राख्दै आफूलाई देशभक्त राष्ट्रवादी भनी चिनाउने समूहले बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ । राष्ट्रपतीय व्यवस्थाको खारेजीको माग राख्दै उनीहरुले देशमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij