Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

‘ए’ डिभिजन लिगमा आज दुई खेल

‘ए’ डिभिजन लिगमा आज दुई खेल

  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् ।

    images
    images
    images

    चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लबलाई हराएको थियो । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको थियो ।

    यस्तै, ललितपुरकै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे नै सुरु हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij