Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । आज बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij