
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । भारतमा एक औषधि कारखानामा भएको विस्फोटनमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका छन् ।
गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij