
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने बताएका छन् । उनले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उनले खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको बताए । उनले राजनीतिबाट खेल क्षेत्रलाई टाढै राखेर विकास गर्नुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा दशरथ रंगशालालाई व्यवस्थित बनाउन चीन सरकारसँग पहल गरेको र सोहीअनुरुप पुननिर्माण भएको उनले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij