
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ७३ रनको सामान्य लक्ष्य दिएको छ । यूएईमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो ।
यूएईका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij