Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परराष्ट्रमन्त्रीआजै जेनेभा प्रस्थान गर्दै

परराष्ट्रमन्त्रीआजै जेनेभा प्रस्थान गर्दै

  • काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आजै जेनेभा प्रस्थान गर्ने भएकी छन् ।

    images
    images
    images

    आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयले मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो । सो बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन् ।

    नेपाल उक्त परिषदको सदस्य राष्ट्र भएको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij