Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प

ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प

  • ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । आज बिहान स्थानीय समयअनुसार साढे ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । 

    images
    images
    images

    अफगानिस्तान–चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण भने  आएको छैन । भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ । भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको पराकम्प गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij