Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

शेयर बजारमा उछाल : ८८ अंकले बृद्धि, हालसम्मकै उच्च परिसुचक

शेयर बजारमा उछाल : ८८ अंकले बृद्धि, हालसम्मकै उच्च परिसुचक

  • काठमाडौं । साताको शुरुको दिन आज (आइतवार) शेयर बजारमा ८८ दशमलव १२ अंकले बृद्धि भएको छ ।

    images
    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कारोबार शुरु भएदेखि तीव्र गतिमा बढ्न थालेको परिसूचक दोहोरो अंकले वृद्धि भइ २ हजार १ सय ७५ अंकमा आएर रोकिएको छ । यो हालसम्मकै उच्च विन्दुमा रहेको नेप्सेले जनाएको छ ।

    आज नेपाली बजारमा १ करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसको मूल्य ६ अर्ब ३४ करोड रूपैयाँ रहेको छ। यो गत साताको बिहीवारको तुलनामा १ अर्ब ८८ करोड रूपैयाँ बढी रहेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज एकैदिन शेयर बजारमा ४ दशमलव २२ प्रतिशतले बृद्धि भएको छ ।

     

    nepal-stock-exchange.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij