Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुरको ओखाटमा यु-१७ फुटसल प्रतियोगिता सम्पन्न 

ललितपुरको ओखाटमा यु-१७ फुटसल प्रतियोगिता सम्पन्न 

  • ललितपुर । ओखाट सुनाकोठी फुटसलले प्रजातन्त्र दिवसको अवसरमा १७ वर्ष मुनिका उमेर समुहको फुट्सल प्रतियोगिता सम्पन्न गरेको छ । ओखाट स्थित फुटसल कोर्टमा सम्पन्न १ दिने प्रतियोगितामा २६ समुह सहभागी रहेका थिए ।

    images
    images
    images

     १०/१० मिनेटको दुईहाफ एवम् नकआउट पद्दतिमा खेलिएको खेलको फाइनल याक्थुम्बा ‘ए’  र अल्टिच्युड ‘ए’ बिच भएको थियो । उक्त अन्तिम खेलमा याक्थुम्बा समुहले ४-१ गोल अन्तरले बिजय हाशिल गरेका छन् । 

    प्रथम खेलाडिहरूले नगद २० हजारसहित ट्रफि र दोस्रो समुहले १० हजार नगद सहित  ट्रफि प्राप्त गरे । 
    अन्तिम खेल बाहेकका खेलहरू प्रायः सबै प्रतिस्प्रधात्मक रहेको थियो । 

    यी खेलहरू हेरिरहँदा नेपालमा फुटसल खेलको स्तरोन्नति भएको महशुस भएको आयोजकले बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij