Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

लुम्बिनीका कृषिमन्त्री अहिरले लिए शपथ

लुम्बिनीका कृषिमन्त्री अहिरले लिए शपथ

  • काठमाडौँ । लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा आइतबार मन्त्री नियुक्त गरेका अहिरलाई आज प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराएका हुन् ।

    यसअघि कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij