Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कृषि फर्ममा आगलागी

कृषि फर्ममा आगलागी

  • काठमाडौँ । कृषि फर्ममा आइतबार बिहान आगलागी भएको छ । तनहुँ देवघाट गाउँपालिका वडा नं ५ कालीमाटी स्थित भट्टराई कृषि बाख्रा फर्ममा रातको समयमा आगलागी भएको हो ।

    images
    images
    images

    आगलागीमा गोठमा रहेका बाख्रा, भैसीपाडा, गाईवस्तुहरु मध्ये गर्भिणी अवस्थाका ४ ओटा बाख्राहरू जलेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँले गर्भिणी अवस्थाका १८ वटा बाख्राहरू घाइते भएको जानकारी दिएको छ ।

    प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार उक्त आगो तत्काल प्रहरी तथा स्थानीय मानिसहरूको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij