
Apr 11 2025 | २०८१, चैत २९ गते
टर्की भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
दुवै देशका सरकारी अधिकारीले हालसम्म टर्कीमा ४० हजार छ सय ४२ जना तथा सिरियामा ५ हजार आठ सयले ज्यान गुमाएका बताएका छन् । मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij