Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

प्रभु लाइफमा अत्यधिक खरिद चाप

प्रभु लाइफमा अत्यधिक खरिद चाप

  • काठमाडौं । नेप्सेमा गत शुक्रबार सूचीकृत भएर आजबाट कारोबार खुलेको प्रभु लाइफ इन्स्योरेन्सको सेयरमा अत्याधिक खरिद चाप देखिएको छ ।

    images
    images
    images

    प्रभु लाइफसँगै सञ्चालनमा आएर केही माहिनाअगाडि साधारण सेयर जारी गरी नेप्सेमा सूचीकृत भएको रिलायन्स लाइफको सेयर ६०० माथि कारोबार भइरहेको छ । तर प्रभु लाइफको सेयर न्यून विन्दु्बाट कारोबार सुरु भएकाले खरिद चाप उच्च छ भने बिक्री चाप शून्य छ । कम्पनीको सेयर मूल्य अहिले ४ रुपैयाँले बढेर १४१ रुपैयाँ पुगेको छ । उक्त मूल्यमा ८ लाखभन्दा बढी कित्ता सेयर माग छ ।  ६० लाख कित्ता साधारण सेयरसहित कुल दुई करोड कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित नेप्सेमा सूचीकृत थियो । नेप्सेले कम्पनी सेयर कारोबार लागि ‘पीएलआई’ संकेत प्रदान गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij