Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-८, खानीखोलामा टिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

    images
    images
    images

    काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा२क ५६३३ नम्बरको टिपरले पैदल हिँडिरहेका धुनिवेशी-६, गैरीगाउँका ६५ वर्षीय रामकृष्ण श्रेष्ठलाई गएराति करिब पौने १ बजे ठक्कर दिएको थियो ।

    टिपर ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij