Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गण्डकी प्रदेशको भोलि स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

गण्डकी प्रदेशको भोलि स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • काठमाडौं । गण्डकी सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा धेरै भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले स्थापना दिवस भन्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images
    images
    images

    गण्डकी प्रदेशमा २०७४ फागुन ४ गते एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिनलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij