Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मुस्ताङबाट पोखरा जादैँ गरेको बस कालीगण्डकीमा खस्यो

मुस्ताङबाट पोखरा जादैँ गरेको बस कालीगण्डकीमा खस्यो

  • काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ । मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएका छन् ।

    images
    images
    images

    मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।

    घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको र घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कायाृलय मुस्ताङले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij