Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपाल र बङ्गलादेश उपाधिको लागि भिड्दै

नेपाल र बङ्गलादेश उपाधिको लागि भिड्दै

  • काठमाडौं । साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बङ्गलादेशसँग खेल्दैछ ।ढाकास्थित विर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा यो खेल साँझ पौने ६ बजे हुनेछ । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    images
    images
    images

    नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बङ्गलादेशले लिग चरणमा भएको खेलमा नेपाललाई हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij