Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

बाबु कुटेर मार्ने छोरा पक्राउ

बाबु कुटेर मार्ने छोरा पक्राउ

  • काठमाडौं । रोल्पामा आफ्नै बाबुलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका–५, बाग्माका ३७ वर्षीय नरबहादुर बुढा हुन् ।

    images
    images
    images

    बुढाले घरायसी विवादका क्रममा ६९ वर्षीय बाबु प्रथमन बुढामाथि कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएका प्रथमनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । छोराले कुटेर बाबु मारेको खबर प्राप्त हुनासाथ चौङभावाङ र इलाका प्रहरी कार्यालय, घर्तिगाउँबाट खटिएको टोलीले नरबहादुरलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij