Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

अवैध लागूऔषधसहित दुईजना पक्राउ

अवैध लागूऔषधसहित दुईजना पक्राउ

  • काठमाडौँ । भक्तपुरमा अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-२ सानोव्यासीबाट अवैध लागूऔषध पोल्यान्ड करिब १ केजीसहित उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-१० घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २४ वर्षीय पेम्बा छेयफेल तामाङसमेत २ जना रहेका छन् । 

    सल्लाघारीबाट व्यासीतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०१९ प  ८८२० नम्बरको स्कुटरलाई प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij