Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

टर्कीमा भूकम्पपछि लुटपाट गर्ने ४८ जना पक्राउ

टर्कीमा भूकम्पपछि लुटपाट गर्ने ४८ जना पक्राउ

  • टर्कीका अधिकारीहरूले भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    दक्षिणको हाटे प्रान्तमा लुटपाट गर्ने ४२ जना र गानियान्टेपमा एकजना पीडितलाई फोनमार्फत ठग्ने ६ जनालाई पक्राउ गरेको  त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । गत सोमवार आएको भूकम्पमा परी २८ हजारको ज्यान गएको छ ।

    टुर्कियेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले दक्षिणपूर्वी टर्कीका १० वटा प्रान्तमा तीन महिनाको संकटकाल घोषणा गरेका छन् ।एर्दोआनले लुटपाट गर्नेहरूलाई कारवाही गरिने प्रतिज्ञा गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij