Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

लुम्बिनीको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त

लुम्बिनीको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त

  • काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन् । पौडेललाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय रहेका रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल नेकपा एमाले निकटका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij