Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

टर्की र सिरियाको भूकम्पमा २८ हजार जनाको मृत्यु

टर्की र सिरियाको भूकम्पमा २८ हजार जनाको मृत्यु

  • टर्की र सिरियामा गएको शक्तिशालि भूकम्पमा परी हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । टर्कीमा २४ हजार ६ सय २७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरि २८ हजारले ज्यान गुमाएको तथ्यांक रहेको छ ।

    images
    images
    images

    भूकम्पका कारण करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरिएको छ । प्रतिकूल मौसममा पनि उद्धारकर्मीहरूको प्रयासमा भग्नावशेषबाट जीवित उद्धारको कार्य भइरहेको छ । 

    images

    यस्तै जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टर्कीको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij