Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यू-२० महिला टोली स्वदेश फर्किँदै

यू-२० महिला टोली स्वदेश फर्किँदै

  • काठमाडौं । साफ अण्डर ट्वेन्टी महिला टाली आज स्वदेश आउँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले यू–२० महिला टोली शुक्रबार बिहान स्वदेश फर्कने जनाएको हो। टोली बिहान ११ः३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

    AGNI GROUP

    फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट