Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

'लकडाउनको भित्री जोखना यस्तो छ'

'लकडाउनको भित्री जोखना यस्तो छ'

  • काठमाडौं । उपत्यकामा फेरि लकडाउन घोषणा हुनसक्ने भएको छ । कोरोना भाइरसको हटस्पट बनेर अनियन्त्रित हुने खतरा बढेसँगै लकडाउनको तयारी भएको हो । काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ । उनीहरुले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई समेत यस्तो सुझाव दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij