Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

गोलकिपर तुर्कास्लानको भूकम्पमा परि निधन 

गोलकिपर तुर्कास्लानको भूकम्पमा परि निधन 

  • टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको भूकम्पमा परि निधन भएको छ । क्लब यनी मलात्यास्पोरले सोमबारको भूकम्पमा परि तुर्कास्लानको निधन भएको पुष्टि गरेको हो ।

    images
    images
    images

    ‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

    images

    यनी मलात्यास्पोर तुर्कास्लानले व्यावसायिक फुटबल खेलिरहेको क्लब हो । टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि आठ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij