Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बैंकर्स सघंको उपाध्यक्षमा अनिल उपाध्याय निर्विरोध 

बैंकर्स सघंको उपाध्यक्षमा अनिल उपाध्याय निर्विरोध 

  • ललितपुर । नेपाल बैंकर्स सघंको उपाध्यक्षमा अनिल उपाध्याय निर्विरोध चयन भएका छन् । सघंको रिक्त रहेको उपाध्याय पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका हुन् ।

    images
    images
    images

    सघंले उपाध्याय र दुई जना सदस्य मनोनयन गरेको हो । जसमा सघंको सदस्यमा माछमपुच्छे बैकंका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार निर्विरोध निर्वाचित भएका छन् । सघंको विधानमा गरिएको व्यवस्थानुसार उवाध्याय स्वत अध्यक्ष हुने व्यवस्थानुसार अनिल उपाध्याय बैंकर्स सघंको आगामी कार्यकालको लागी अध्यक्ष बन्नेछन् । 

     

    nepal.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij