Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आइतबार सुनको मूल्य स्थिरता 

आइतबार सुनको मूल्य स्थिरता 

  • काठमाडैं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ थियो।

    onlinepatrika
    Arghakhachi

    तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij