Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

आईजीपी धिरजप्रताप सिंह यूएई प्रस्थान

आईजीपी धिरजप्रताप सिंह यूएई प्रस्थान

  • काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन् । इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् ।

    images
    images
    images

    इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म सञ्चालन हुँदैछ । सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपमशमशेर जबरा पनि त्यसतर्फ लागेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।

    सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरु सहभागी हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij