Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रहिनन् गायिका वाणी जयराम

रहिनन् गायिका वाणी जयराम

  • भारतीय गायिका वाणी जयरामको मृत्यु भएको छ। ७७ वर्षकी गायिका वाणी शनिबार बिहान चेन्नईस्थित आफ्नो घरमा मृतक भेटिएकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन। 

    onlinepatrika
    Arghakhachi

    उनले तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन्। केही समयअघि वाणीले आफ्नो सांगीतिक यात्राको ५० वर्ष पूरा गरेकी थिइन्। 

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij