
Apr 22 2025 | २०८२, वैशाख ९ गते
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले टोउलोउसेलाई २-१ गोल अन्तरले पराजति गरेको छ। टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गर्दा पीएसजीका लागि आचर्फ हाकिमी र लियोनल मेस्सीले एक-एक गोल गरेका थिए।
यो जितपछि पीएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij