
Apr 19 2025 | २०८२, वैशाख ६ गते
तस्बिर: ब्रेक एन लिंस
काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक अधवैँशे पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij