Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै 

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै 

  • काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि बैठक तय भएको सो दलले जनाएको छ ।  

    images
    images
    images

    आजको बैठकमा पार्टीका नेताहरुको जिम्मेवारी र कार्यविभाजनमा केन्द्रित भएर छलफल हुने केन्द्रले जनाएको छ । बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, गृह मन्त्रालयका विषयमा समेत छलफल हुनसक्ने महासचिव महासचिव देवप्रसाद गुरुङले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij